macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा हेली एभरेष्टलाई २८ करोड ७१ लाख दाबी भुक्तानी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सलाई २८ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ ।

कम्पनीले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत उक्त भुक्तानी गरेको हो । आज आयोजित एक समारोहका बीच उक्त दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

 

१९ असोज २०८०, शुक्रवार २०:४१ बजे प्रकाशित

NTA long ad