stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिटिजन लाइफको आइपीओ डिम्याटमा, सिएलआई संकेतबाट कारोबार हुने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ विक्री गरेको थियो ।

उक्त आइपीओ अब नेप्सेमा सुचीकृत भए पश्चात् दोश्रो बजारमा कारोबारमा आउने छ ।

prabhu mahalaxmi
kumari