sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

रिलायबल लाइफको आईपीओ डिम्याटमा, आरएनएलआई संकेतबाट कारोबार हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ । RNLI संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

prabhu bank
nawakantipur long