macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अब डिशहोमका ग्राहकले मासिक १ सय रुपैयाँमा टिभी हेर्न पाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । डिश मिडिया नेटवर्कले नयाँ अफर खुशीको बन्डेल संचालनमा ल्याएको छ । ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने गरी उक्त प्याकेज ल्याएको हो ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् ।

डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ ।

यस अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad