stcnepal long ad
global ime bank long

फेसवुकको नाम फेरियो , अब नयाँ नाम ‘मेटा’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक भर्चुअल कार्यक्रममा फेसबुकको नाम परिवर्तन गरेको घोषणा गरेका छन । फेसवुकको नाम अव’मेटा; रहने छ । उनले ‘मेटा’ को नयाँ लोगो समेत सार्वजनिक गरेका छन ।

IME Lifesidebar
kumari