citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।

यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम्बि.पि.एस् देखी ३०० एमबिपिएस् सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् ।

जसमा ग्राहकले ५० एम्बिपिएस् देखी २५० एमबिपिएस् सम्म फाईभजी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई ६ राउटर पाउने छन् ।

थप जानकारीको लागि आफु नजिकैको डिलर दाई अथवा आजै नै 01-5970365 सम्पर्क गरी बुझ्न कम्पनीले आग्रह गरेको छ ।

यो चाडपर्वमा थप उत्साह ल्याउने ”Festive 24 Months Package” अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जाड्न आग्रह गरेको छ ।

यसअघी एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना असोज २८ देखि पूर्णिमा कार्तिक ११ गतेसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long