stcnepal long ad
global ime bank long

आज आइतबार सुनको मूल्य बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कोरोबार भएको सुन बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला २ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ११८० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११७५ मा कारोबार भइरहेको थियो ।

IME Lifesidebar
kumari