stcnepal long ad
global ime bank long

आज बिहीबार अमेरिकी डलरको भाउ ? 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । यसअघि, बुधबार एक डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०६ पैसा निर्धारण गरेको थियो ।

IME Lifesidebar
kumari