citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज अमेरिकी डलरको भाउ कति

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक डलरको खरिद दर ११६ रुपैयाँ ७२ पैसा र बिक्री दर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । आइतबार पनि यही भाउमा डलर कारोबार भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोन संक्रमणका कारण यसअघि लामो समयसम्म लगानीकर्ताको आकर्षण डलर सञ्चय गर्नमा रहेको थियो ।

तर विस्तारै कोरोना संक्रमण नियन्त्रण गर्न खोप विकास हुने सम्भावना देखिएकाले पनि डलरको भाउ केही तल झर्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

डलर र नेपाली रुपैयाँको भाउ निर्धारणमा प्रत्यक्ष सम्बन्ध छैन । भारुसँग नेपालको स्थिर विनिमय दर भएकाले यसैका आधारमा डलरको भाउ पनि निर्धारण हुन्छ ।

gold
himalayan life insurance long ad