sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ग्रिलजन्य फलामको उच्च मूल्य वृद्धिले ग्रिल उद्योग बन्द हुने अवस्थामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग  बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घले विज्ञप्ति निकालेर अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको आपत्ति जनाएको हो ।

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत झण्डै एक लाख ६० हजार श्रमिकको रोजगारी गुम्ने अवस्था आएको महासङ्घले जनाएको छ ।

prabhu bank
nawakantipur long