citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राजु परियार र निकी थापाको स्वरमा ‘मुटु काट्यो’सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका निकी थापाको स्वर रहेको दोहरी गीत मुटु काट्यो सार्वजनिक भएको छ । गीतमा शब्द सृजना लोकगायक साजन कुँवरको रहेको छ ।

राजु परियारले नै सङ्गीत दिएको गीतको भिडियोमा सरोज प्रजा र विना राउत फिचर्ड छन् । गीतमा माया प्रेम र सम्बन्धमा देखिएका समस्या र गुनासोलाई प्रस्तुत गरिएको छ ।

सुजन कोइरालाले सम्पादन गरेको गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । गीत निकी थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

himalayan life insurance
igi long