stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकी डलरको सटही बिहीबारको दर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ५१ पैसा र बिक्री दर १२१ रुपैयाँ ११ कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा खरिद बिक्री भइरहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर तुलनात्मक रुपमा दर कमजोर बनेको छ ।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari