macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एच.आर.एम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा MNS श्रेणीमा – डाबर नेपाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कर्पोरेट क्लब नेपालद्वारा, जनवरी २६, २०२४ माहोटल एभरेष्ट–काठमाडौंमा आयोजित समारोहमा डाबर नेपालले “द HRM नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ मा“दएच.आर.एम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स MNC क्याटेगरी–२०२३“ पुरस्कार बाट सम्मानित भएको छ ।

अवार्ड समारोहको तेस्रो संस्करण माननीय परराष्ट्र मन्त्रीएन.पी.साउदको उपस्थिीतमा सम्पन्न भएको थियो ।

यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको छ ।

 

himalayan life insurance
igi long
NTA long ad