citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरूले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात(निर्यात तथा थोक बिक्रेता सङ्घले जनाएको छ ।

himalayan life insurance
igi long