Everest Bank
nabil bank
national life
stcnepal long ad

माया खोला हाइड्रोपावरले सिटिजन्स् क्यापिटल नियुक्त

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । माया खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम सिटिजन्स् क्यापिटल मार्फत हुने भएको छ ।

माया खोलाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिटिजन्स् क्यापिटलले गर्नेछ । यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

२८ फागुन २०७९, आइतवार ०८:१३ बजे प्रकाशित

stcnepal long ad