citizens life insurance long ad
stcnepal long ad

आज छ्याङदी हाइड्रोपावरको सेयर लिलामी भर्ने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामी भर्ने  बुधबार चैत ९ गते आज अन्तिम दिन हो । कम्पनीले चैत १ गतेबाट ५९ हजार ८२७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवलबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंककै बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखबाट पनि आवेदन दिन पाइनेछ ।

IME Life
kumari