stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा माई हाइड्रोपावरको कात्तिक ११ गते साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश पारित गर्न कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । साथमा एकैसाथ भर्चुअल माध्यमबाट पनि सभा चल्नेछ ।

सभा बिहान ११ बजे सुरु हुनेछ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ ।

यसआधारमा असोज १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । सानिमा माईले सभामा १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

IME Lifesidebar
kumari