stcnepal long ad
global ime bank long

चिलिमे जलविद्युतको साधारणसभा पुस १२ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चिलिमे जलविद्युत्ले साधारण सभाका लागि पुस १२ गते बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बन्द रहने भएको छ । जसका कारण मंसिर २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

IME Lifesidebar
kumari