186
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यस कम्पनीले स्थानीयलाई बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।
Aarthik Sanjal