stcnepal long ad
global ime bank long

सीइडीबी हाइड्रोपावरको साधारण सभा आज वैशाख ३१ गते सोमबार बस्दै

लाभांश प्रस्ताव पारित हुँद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा आज वैशाख ३१ गते सोमबार बस्दैछ । साधारण सभाले यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ ।

साथै, सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari