citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । कांग्रेसले दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

कार्यसमितिको बैठक लगत्तै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने कांग्रेसले जनाएको छ ।

himalayan life insurance
igi long