macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहबार पुस ५ गते अन्तिम दिन हो ।

चिलिमे जलविद्युतले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५% लाभांश वितरण गर्दैछ । यस  कम्पनीले  लगानीकर्तालाई १०% बोनस सेयर र ५% नगद  लाभांश (कर सहित) दिन लागेको हो । कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

himalayan life insurance
igi long
NTA long ad