macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज श्वेतगंगा हाइड्रोपावरको वार्षिक साधारण सभा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आज मंसिर २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गरेको छ ।

मंसिर १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । साधारण सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad