stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

असार २५ गते माउन्ट कैलाश इनर्जीको साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । माउन्ट कैलाश इनर्जी कम्पनीको वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय सानोभर्याङ काठमाडौंमा सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल तथा स्वीकृत गर्ने एजेन्डा रहेको छ ।

लेखा परीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलतमाथि छलफल गरी स्वीकृति गर्ने कार्यक्रम छ । यस्तै, लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।

prabhu mahalaxmi
kumari