macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि भन्दै हकप्रद सेयर निस्कासन गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

हकप्रद सेयरका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्व सहमति लिनुपर्नेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ २० पैसा छ ।

himalayan life insurance
igi long
NTA long ad