stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा थप १९ जनामा कोरोना भाइरस, कुल संख्या ६०३ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङ मार्फत  थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।
 संक्रमित हुनेमा मोरङका १ जना, बारामा १ जना, पर्सामा ३ जना, रौटहटका १ जना, सर्लाहीमा १ जना, रुपन्देहीमा ३ जना र काठमाडौंमा १ जना रहेका छन् । यस्तै, नुवाकोटमा १, रुपन्देहीमा ३, कपिलवस्तुमा ३ र गुल्मीमा १ जनामा पनि संक्रमण देखिएको छ ।
IME Lifesidebar
kumari