Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँट

civilbank long ad

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आज शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअल माध्यमबाट आइपीओ

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।

यसर्थ, ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाएका छन् । आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । ४ हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको थियो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिने छ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।


३१ वैशाख २०७८, शुक्रवार १२:०८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad