stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

“प्रभु बैंक डिबेन्चर २०८४” निष्काशन सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

प्रभु बैंक लिमिटेडले “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १०% व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कूल २०,००,००० कित्ता डिबेन्चर मध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने छ ।
उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच प्रभु बैंक लिमिटेड बबरमहलमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari