citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल राष्ट्र बैंकले आज जेठ १ गते बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ  तान्दै 

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज जेठ १ गते बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad