stcnepal long ad
global ime bank long

नेपाल फाइनान्सको असार २९ गतेदेखि ११ लाख १६ हजार कित्ता सेयर लिलामी खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सले असार २९ गतेदेखि ११ लाख १६ हजार ६१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ ।

यस लिलामीमा कम्पनीकौ संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार  मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद साउन १२ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

IME Lifesidebar
kumari