citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 वैशाख २९ गतेबाट नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २९ गतेबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long