citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं ।  आज पुस १९ गते सोमबार अन्तिम दिन हो । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म मात्र कायम सेयरधनीले मात्रै यी दुई कम्पनीको लाभांश सुरक्षित गर्न सक्नेछन् ।

रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट १ ५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

himalayan life insurance
igi long