citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस १९ गते सोमबार सिभिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।  बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म मात्र कायम सेयरधनीले मात्रै लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सिभिल बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बैंकले ११औं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari