citizens life insurance long ad
stcnepal long ad

मल्टीपर्पस फाइनान्सद्वारा १३.५२ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा तथा सेयर प्रिमियम समेतबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १३.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने सो फाइनान्स कम्पनीले जनाएको छ।

 

IME Life
kumari