citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फर्स्ट माइक्रोफाइनान्सले मंसिर १६ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले मंसिर १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । यसको लाभांशलाई नियामक राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।

वार्षिक साधारण सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । साधारण सभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गरिएको छ । मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

फर्स्टले हाल कायम चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँमा १० बोनस सेयर प्रस्ताव गरेको हो । प्रतिशत

himalayan life insurance
igi long