stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

किसान माइक्रोफाइनान्सले विशेष साधारण सभा बोलायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । किसान माइक्रोफाइनान्सले विशेष साधारण सभा बोलाएको छ । मर्जर सम्बन्धी प्रस्तामा छलफल गर्न कम्पनीले चैत ६ गत विशेष सभा बोलाएको हो ।

कैलालीमा हुने सभाले एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने सम्बन्धमा गरेको समझदारी पत्रलाई अनुमोदन गर्ने , शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने र गाभ्ने गाभिने प्रकृया पुरा भएपश्चात रहने संस्थाको नाम , ठेगाना, कार्यक्षेत्र र संचालक सम्बन्धमा निर्णय गर्नेछ ।

साथै, समझदारी पत्रमा उल्लेख भए बमोजिम जेष्ठ संस्थाको रुपमा रहेको किसान माइक्रोफाइनान्सको स्थापना वर्ष कायम गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

prabhu mahalaxmi
kumari