stcnepal long ad
global ime bank long

सीईओ अजय मिश्रलाई कम्पनी सचिवको पनि जिम्मेवारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौँ । युनाईटेड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले कम्पनी सचिवको समेत जिम्मेवारी पाएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सीईओ मिश्रलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिवका रुपमा कार्यरत वरिष्ठ प्रबन्धक शेषकुमार ढुंगानाले स्वेच्छिक अवकाश लिई सेवा निबृत्त भएपछि रिक्त रहेको कम्पनी सचिवमा सीईओ मिश्र नियुक्त भएका हुन् ।

IME Lifesidebar
kumari