citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेन्ट्रल फाइनान्सको साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं ।सेन्ट्रल फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले शेयरधनीहरुलाई ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । त्यस्तै नियमनकारी निकायबाट नियमावली संशोधन गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न समेत सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

himalayan life insurance
igi long