stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज नेपाल फाइनान्सको १२५% हकप्रदमा आवेदन दिने अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सको १२५% हकप्रद सेयर आवेदन दिने आज बुधबार मंसिर २४ गते अन्तिम दिन । कम्पनीले मंसिर ४ गतेबाट १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । यसमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको प्रभु क्यापिटलले गरेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइने छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।

IME Lifesidebar
kumari