stcnepal long ad
ime life insurance
national life
global ime bank long

मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको आज मंसिर २१ गते, बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद \(कर प्रयोजनका लागि) गरि कुल २३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

IME Lifesidebar
kumari