stcnepal long ad
ime life insurance
national life
global ime bank long

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले नयाँ व्याजदर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा मंसिर १ गते सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

फाइनान्स कम्पनीले बचत निक्षेपतर्फ ४ दशमलव ५० प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मुद्धती निक्षेपतर्फ ७ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

IME Lifesidebar
kumari