stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गोर्खाज फाइनान्सको नयाँ व्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्स कम्पनीले विभिन्न खातामा आज असोज १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

कम्पनीले बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा न्युनतम ७ दशमलव २५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

prabhu mahalaxmi
kumari