stcnepal long ad
global ime bank long

ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन युनाइटेड फाइनान्सद्धारा आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

कम्पनीले पुनरकर्जाको लागि योग्य ऋणीलाई आगामी आश्विन ५ गते सोमबारसम्म आवेदन दिन भनेको छ ।

IME Lifesidebar
kumari