stcnepal long ad
ime life insurance
national life
global ime bank long

ऋणीलाई पुनरकर्जाको लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ्गद्धारा आवेदन दिन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

कम्पनीले आगामी आश्विन १ गते, बिहीबारसम्म आवेदन दिन पर्ने सुचनामा उल्लेख गरेको छ ।

IME Lifesidebar
kumari