stcnepal long ad
global ime bank long

शेयरधनीलाई हकप्रद शेयरको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सले आधारभुत शेयरधनीलाई आफुले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभुत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ ।

उक्त कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते स्वीकृती पाएको थियो । कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
साथै कम्पनीले विस्तृत जानकारीको लागि फाइनान्सको शेयर शाखामा सम्पर्क गर्न शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari