stcnepal long ad
global ime bank long

श्री इन्भेष्टमेन्टको करिब २३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ८७६ कित्ता सर्वसाधारणमा बिक्री खुलाएको छ ।

शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीकै कायम संस्थापक शेयरधनीका लागि बिक्री खुलाए पनि पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

IME Lifesidebar
kumari