stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निष्क्रिय खाता अद्यावधिक गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
फाइनान्सका विभिन्न कार्यालयमा १० वर्षदेखि शून्य मौज्दात रहेका र कारोबार पनि नभएका निष्क्रिय खाता अद्यावधिक गर्न खातावालालाई आग्रह गरिएको हो ।

यस्ता खाता भएका खातावालाले ३५ दिनभित्र नजिकैको कार्यालयमा गई खाता अद्यावधिक गरिसक्नुपर्नेछ । अन्यथा त्यस्ता खाता बन्द गरिने फाइनान्सले जनाएको छ ।

prabhu mahalaxmi
kumari