stcnepal long ad
global ime bank long

युनाइटेड फाइनान्स र मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आज दुई फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड फाइनान्स र मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १ सय ५५।७२ कित्ता र मञ्जुश्रीको १ लाख ४० हजार ७ सय १०।५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

IME Lifesidebar
kumari