citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा आकर्षक छुट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले काठमाडौंको पुतलीसडकस्थित डिलाइट टेलरिङ सेन्टरसँंग समझदारी गरेको छ ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेका छन्।

फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

himalayan life insurance
igi long