stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

जानकी फाइनान्सको ५० हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जानकी फाइनान्सको ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा अन्य सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।

शेयर खरिदका लागि ७ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन जानकी फाइनान्सको जनकपुरधामस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

यसअघि उक्त सेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा सस्थाका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari